आदरणीय महानुभावहरू,
गैर आवासीय नेपाली संघ (NRNA) द्वारा ‘मानसिक स्वास्थ्य सचेतना कार्यक्रम’ अन्तर्गत एक विशेष भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
वर्तमान समयमा मानसिक स्वास्थ्यको महत्त्वलाई ध्यानमा राख्दै आयोजना गरिएको यस कार्यक्रममा तल दिइएको विवरण अनुसार उपस्थित भई लाभ लिनुहुन सम्पूर्ण नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछौँ।
#NRNAPortugal#ServiceUpdate#NepalInPortugal#CommunitySupport
अध्यक्ष: बम बहादुर जि.सी.
महासचिव: गुरु पेमा तामाङ
प्रवक्ता: नबराज घर्ती
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, पोर्चुगल