Category: About us

‘मानसिक स्वास्थ्य सचेतना कार्यक्रम’ अन्तर्गत एक विशेष भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना

आदरणीय महानुभावहरू, गैर आवासीय नेपाली संघ (NRNA) द्वारा ‘मानसिक स्वास्थ्य सचेतना कार्यक्रम’ अन्तर्गत एक विशेष भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। वर्तमान समयमा मानसिक स्वास्थ्यको महत्त्वलाई ध्यानमा राख्दै आयोजना गरिएको…

सहयोगको लागि धन्यवाद!

केही समयअगाडि कृष्णप्रसाद पाइजाको नाममा जारी भएको पोर्चुगलको TRC Card सुशिल रावलज्यूको घरको ठेगानामा आएको रहेछ। उहाँले उक्त कार्डका बारेमा सूचना प्रवाह गरिदिन हामीलाई अनुरोध गर्नुभयो। हामीले सामाजिक सञ्जालमार्फत सूचना…

नव–निर्वाचित नेपालिज वुमन एशोशिएसन पोर्चुगललाई बधाई तथा शुभकामना

नेपालिज वुमन एशोशिएसन पोर्चुगलको पाँचौँ अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित अध्यक्ष गिता रेउले ज्यू तथा सम्पूर्ण कार्यसमिति परिवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। नव–निर्वाचित नेतृत्वले पोर्चुगलमा बसोबास गर्ने…

सातौँ कार्यसमिति बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको सातौँ कार्यसमिति बैठक संस्थाका अध्यक्ष श्री बाम बहादुर जी.सी.को अध्यक्षतामा संस्थाको कार्यालय, अरोइओसमा सम्पन्न भएको छ।

“काम गर्न आएको हुँ, भाषण होइन” – अध्यक्ष बम बहादुर जि.सी.

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका अध्यक्ष बम बहादुर जीसीले आफू जनताको सेवामा समर्पित भएर निरन्तर काम गरिरहेको बताउनुभएको छ। नेपालीज वुमन एसोसिएसन पोर्चुगलको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष जीसीले २४…

पीडामा साथ: स्वर्गीय प्रशान्त ज्ञवालीको शव नेपाल पठाउन जुटेको सामूहिक प्रयास

नेपाल घर दाङ भई केही समयदेखि पोर्चुगललाई कर्मथलो बनाउँदै आउनु भएका स्वर्गीय प्रशान्त ज्ञवालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माले स्वर्गमा बास पाओस् भन्ने कामना गर्दछौँ। गैरआवासीय नेपाली संघ राष्ट्रिय…

स्वर्गीय प्रशान्त ज्ञवालीको पार्थिव शरीर नेपाल पठाउनका लागि गरिएको सहयोग बिबरण

स्वर्गीय प्रशान्त ज्ञवालीको पार्थिव शरीर नेपाल पठाउनका लागि गैर–आवासीय नेपाली संघ (NRNA) पोर्चुगलले गरेको सहयोग अपिलमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण सहयोगी मनहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। पोर्चुगलमा बसोबास गर्नु…

सोनाम ल्होसारको हार्दिक मंगलमय शुभकामना

तामाङ समुदायको महान् पर्व सोनाम ल्होसार, मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ष) को पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, आफन्तजन एवं इष्टमित्रहरूमा हार्दिक शुभकामना व्यक्त…