वसन्त पञ्चमी तथा सरस्वती पूजाको हार्दिक शुभकामना
आज वसन्त पञ्चमी, सरस्वती पूजा अर्थात् प्रकाशको पर्व हो। वसन्तको आगमनसँगै यस पावन दिनमा ज्ञान, कला र संगीतकी देवी सरस्वतीको पूजा–आराधना गरिन्छ। यही दिन बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा पनि रहेको…
आज वसन्त पञ्चमी, सरस्वती पूजा अर्थात् प्रकाशको पर्व हो। वसन्तको आगमनसँगै यस पावन दिनमा ज्ञान, कला र संगीतकी देवी सरस्वतीको पूजा–आराधना गरिन्छ। यही दिन बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा पनि रहेको…
नेपाल घर दाङ भई केही समयदेखि पोर्चुगललाई कर्मथलो बनाउँदै आउनु भएका स्वर्गीय प्रशान्त ज्ञवालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माले स्वर्गमा बास पाओस् भन्ने कामना गर्दछौँ। गैरआवासीय नेपाली संघ राष्ट्रिय…
स्वर्गीय प्रशान्त ज्ञवालीको पार्थिव शरीर नेपाल पठाउनका लागि गैर–आवासीय नेपाली संघ (NRNA) पोर्चुगलले गरेको सहयोग अपिलमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगी मनहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। पोर्चुगलमा बसोबास गर्नु…
तामाङ समुदायको महान् पर्व सोनाम ल्होसार, मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ष) को पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, आफन्तजन एवं इष्टमित्रहरूमा हार्दिक शुभकामना व्यक्त…
NRNA Portugal सदस्यता लिने सम्बन्धमा (अन्तिम मिति: २५ जनवरी २०२६) गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्(NRNA–NCC, Portugal)पोर्चुगल गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (NRNA–ICC) मा बृहत एकताको लागि सहमति भई,…
लिस्बन। स्वर्गीय श्री प्रशान्त ज्ञवालीज्यूको दुःखद् निधनपछि उहाँको पार्थिव शरीर आगामी मंगलबार, डिसेम्बर २० तारिख का दिन QR 0344 नम्बरको उडानमार्फत नेपाल पठाइने भएको छ। सबै आवश्यक प्रक्रिया पूरा गरी पार्थिव…
पोर्चुगल – मगर समाज शाखा अलेन्तेजोले पोर्चुगलको अलेन्तेजो क्षेत्रमा माघे संक्रान्तिको अवसरमा आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बम बहादुर जी.सी.को सहभागिता रहेको छ। कार्यक्रममा…
विगत लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको एनआरएनए पोर्चुगल (गैरआवासीय नेपाली संघ, पोर्चुगल) को आधिकारिक वेबसाइट पुनः सञ्चालनमा आएको छ। वेबसाइट पुनः सक्रिय भएसँगै संघका गतिविधि, सूचना, कार्यक्रम तथा पोर्चुगलमा रहेका…