तामाङ समुदायको महान् पर्व सोनाम ल्होसार, मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ष) को पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, आफन्तजन एवं इष्टमित्रहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

तामाङ जातिको नयाँ वर्षले सबै लोकवासीहरूको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं। आपसी सद्भाव, एकता र सकारात्मक ऊर्जाले भरिएको नयाँ वर्ष रहोस्।

सोनाम ल्होसारको हार्दिक मंगलमय शुभकामना।

अध्यक्ष: बम बहादुर जि.सी.

महासचिव: गुरु पेमा तामाङ

प्रवक्ता: नवराज घर्ती

गैरआवासीय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद्, पोर्चुगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *