नेपालिज वुमन एशोशिएसन पोर्चुगलको पाँचौँ अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित अध्यक्ष गिता रेउले ज्यू तथा सम्पूर्ण कार्यसमिति परिवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

नव–निर्वाचित नेतृत्वले पोर्चुगलमा बसोबास गर्ने नेपाली महिलाहरूको हक, हित र सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै संस्थालाई अझ सशक्त, एकताबद्ध र प्रभावकारी बनाउने विश्वास लिएका छौं।

सम्पूर्ण कार्यसमिति टिमलाई धेरै धेरै बधाई तथा आगामी कार्यकालको सफलताको शुभकामना।

गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, पोर्चुगल

अध्यक्ष: बम बहादुर जि.सी.
महासचिव: गुरु पेमा तामाङ
प्रवक्ता: नबराज घर्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *