पोर्चुगलमा राहदानी सेवा उपलब्ध गराउने सन्दर्भमा स्थान र व्यवस्थापन बारे ।
३१ जुलाइ २०२४ प्रेस विज्ञप्ति विषय : पोर्चुगलमा राहदानी सेवा उपलब्ध गराउने सन्दर्भमा स्थान र व्यवस्थापन बारे । प्रस्तुत विषयमा पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय एवं सहजीकरणमा…