पेार्चुगलमा अवस्थित समाजिक संध संस्थाका अध्यक्षज्यूहरू

विषय : विशेष बैठक तथा छलफल कार्यक्रममा उपस्थिति भइदिने बारे ।

प्रस्तुत विषयमा गैरआवासीय नेपाली संघ (NRNA-NCC, Portugal) राष्ट्रिय समन्वय परिषद पोर्चुगलले संघको गत ८ अक्टेाबर २०२३ का दिन संस्थाकेा कार्यालय लिस्बनमा शव व्यवस्थापनमा संस्थाकेा जिम्मेवारी र दिगेा समाधान विषयमा छलफल गरी समिति गठन गर्ने निर्णय भए बमेाजिम उत्त निर्णय अनुसार समिति गठन गर्नुपनर्ने हुँदा विशेष बैठकमा यहाँ/यहाँको संस्थाको तर्फबाट अनिवार्य गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ । कुनै कारणावस यहाँले निमन्त्रणा पत्र प्राप्त नगर्नुभएकेा अवस्थामा यसै सूचनालाई आधार मानि उक्त वैठकमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ । धन्यवाद ।

धन्यवाद !

बैठकको विवरण :

मिति : २९ अक्टेाबर २०२३ , आईतवार।

समय : दिनको १४:३० बजे ।

स्थान : संस्थाकेा कार्यालय, Rua de Arroios 107, 1150-053 Lisboa

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *